पोखरामा बसले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु

काठमाडाैं । पोखरामा बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

पृथ्वीचोकमा ना ८ ख ५२५१ नम्बरको बसले ग १५ प २४७६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक २७ वर्षकी रेजिना आचार्यको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते उनको उपचारका क्रममा प श्चिमाञ्चल सामुदायिक अस्पतालमामृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री