प्रभु लाइफ इन्स्योरेन्सको दुई नयाँ उपशाखा

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले एकै साथ दुई नयाँ उपशाखा  कार्यालयहरु संचालनमा ल्याएको छ । इन्स्योरेन्सले धनकुटा र अछाम उप–शाखाको एकै साथ शुभारम्भ गरी कारोबार सुरु गरेको हो ।

धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले एक कार्यक्रमका बीच धनकुटा उप–शाखा कार्यालय तथा अछाम जिल्ला समन्वय समितिका कार्यवाहक संयोजक टोप बहादुर रावलले अछाम उप–शाखाकार्यालयको उद्घाटन गरे । 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री