पोखरामा जल्दै गरेको अवस्थामा दुईजनाको उद्दार

काठमाडौं । पोखरामा दुई जनालाई जल्दै गरेको अवस्थामा उद्दार गरिएको छ । पोखरा १३ माहुँखोलाबाट कृष्णबहादुर क्षेत्री र संगीता सापकोटालाई उद्दार गरिएको हो ।

दुवैजनाको अवस्था गम्भीर रहेकाले उनीहरुले आत्मदाह प्रयास गरेको हो वा के भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री