डिशहोम टिभीको रिचार्ज गर्दा निशान्तले जिते एक लाख नगद

काठमाडौं । डिशहोमको एक वर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न सकिने योजना अन्तर्गत कञ्चनपुरस्थित चाँदनी दोधारा नगरपालिकाका निशान्त बुढाले एक लाख नगद जितेका छन् । कम्पनीले सञ्चालन गरिरहेको यो योजनामा सहभागी भएका ग्राहकमध्ये गोलाप्रथामार्फत बुढाले यो रकम जितेका हुन् ।

योजनामा सहभागी हुन डिशहोम डीटीएचका ग्राहकले नजिकैको डिलर दाइकहाँ गएर फन्ड ट्रान्सफरमार्फत एक वर्षको रिचार्ज गर्न सक्नेछन् । कम्पनीले हरेक हप्ता एक जना भाग्यशाली ग्राहकलाई एक लाख पुरस्कार प्रदान गर्दै आएको छ ।

यसै क्रममा चाँदनी दोधारा नगरपालिका—८ निवासी निशान्त बुढाले यो रकम जितेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री