उपप्रधानमन्त्री एवं गृहमन्त्रीबाट रविले राजीनामा दिए

काठमाडौँ । रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृह मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्न्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका हुन् ।

सर्वोच्च अदालतले रवि लामिछाने नेपाली नागरिक नरहेको फैसला गरेपछि उनको सांसद, उपप्रधानमन्त्री, मन्त्री र पार्टी सभापति पदसमेत गुमाएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री