बाल गायिका सरगमश्री भट्टराईको स्वरमा ‘टिङटिङ’ घण्टी सार्वजनिक

काठमाडाैँ । बाल गायीका सरगमश्री भट्टराईको स्वरमा सजिएको बालगीत ‘टिङटिङ घण्टी’को भिडियो सार्वजनिक भएको छ ।

सविन भट्टराईको शब्द तथा चर्चित गायीका झुमा निरौलाको संगीत रहेको गीत युट्युव मार्फत सार्वजनिक भएको हो । गीतमा योगेन्द्र उपाध्यायको संगीत संयोजन रहेको छ ।

गायीका सरगमश्री नै फिचर्ड रहेको गीतको भिडियोमा योगेन्द्र उपाध्यायकै निर्देशन तथा सम्पादन रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप