आचार्यले गरे संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास

काठमाडौं । संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास भएको छ । संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो एक व्यक्तिले आफैँलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका हुन् ।

बानेश्वरबाट तीनकुने जाने बाटो बिचमा उनले पेट्रोल खन्याएर आफैँलाई आगो लगाएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसारकाअनुसार उनको उद्धार गरेर बर्न अस्पताल कीर्तिपुर लगिएको छ । उनी इलामको पञ्चकन्या ६ निवासी प्रेमप्रसाद आचार्य हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद् भवनबाट बाहिर निस्के लगत्तै आत्मदाह गरेका हुन् । आचार्य गम्भीर घाइते भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस