सपोर्ट लघुवित्तले ११.५८ प्रतिशत लाभांश दिने

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको ११.५८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

पुस २९ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले चुक्तापुँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री