नेपाल इको प्यानलद्वारा देशभर डिलर आहृवान

काठमाडौं । नेपाल इको प्यानलले देशभर डिलर आहृवान गरेको छ । भक्तपुरको सल्लाघारीमा मुख्य कर्पाेरेट कार्यालय रहेको नेपाल इको प्यानलले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मै डिलरका लागि आहृवान गरेको हो । कम्पनीले अहिले पनि देशका विभिन्न ठाउँमा डिलरमार्फत् आफ्ना सामान बिक्री गर्दै आएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत इञ्जिनियर कृष्णभक्त दुवालले देशैभर माग बढ्दो रहेकाले डिलर आवश्यकता परेको बताउनुभएको छ । साथै कर्पाेरेट अफिसका लागि मार्केटिङ अफिसरको पनि माग गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री