मेगा र इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का

काठमाडाैं । नेपाल स्टक एक्सचेन्जले दुई वाणिज्य बैंकहरु मेगा र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का गरेको छ।

आजदेखि दुई बैंकले एकीकृत कारोबार गर्ने भएकाले सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ।

दुई बैंकबीच भर्खरै मर्जर सम्झौता भएको थियो। मर्जरसम्बन्धी निर्देशिकाको दफा ९ (३)) अनुसार सेयर कारोबार रोक्का गरिएको नेप्सेको भनाइ छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री