सरकारको प्रवक्ताको जिम्मेवारी अर्थमन्त्री पौडेललाई

काठमाडौँ । मन्त्रिपरिषदको बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई दिएको छ । मन्त्रीपरिषदको बैठकले पौडेललाई सो जिम्मेवारी दिएको हो ।

यसअघि गृहमन्त्री रवि लामिछानेले प्रवक्ताको भूमिका निर्वाह गरेका थिए ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री