गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारी पक्राउ

काठमाडौं । गंगामाया अधिकारीका छोरा गोरखा फुजेलका नुरप्रसाद अधिकारी पक्राउ परेका छन् । उच्च अदालत पाटनका कर्मचारीलाई ज्यान मार्ने कोशिश गरेको अभियोगमा उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

आइतबार साँझ ललितपुर प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनमाथि ज्यान मार्ने उद्योगको आरोप लगाएर मुद्दा अघि बढाइएको ललितपुर प्रहरीका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए । उनलाई ललितपुर जिल्ला अदालतले ७ दिन म्याद थपेर अनुसन्धान गर्न आदेश दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस