काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले कर्मचारी माग गरेको छ। करार सेवामा पदपूर्तिका लागि छटौं तहका लागि आवेदन माग गरेको हो। इच्छुक नेपाली नागरिकले पुस २१ गतेभित्र आवेदन दिन सक्नेछन्।
अस्पतालले मुख्य प्राविधिक सहायक, फार्मेसी, मुख्य प्राविधिक सहायक प्यालोजी, मुख्य प्राविधिक सहायक बायोमेडिकल टेक्निसियन, मुख्य प्राविधिक सहायक– जनस्वास्थ्य असिस्टेन्टमा आवेदन माग गरेको छ।

तपाईंको प्रतिकृया




