एभरेष्ट बैंकका कार्डहोल्डरले स्टार हस्पिटलमा छुट पाउने

काठमाडाैं । एभरेष्ट बैंक तथा स्टार हस्पिटलबीच सेवा प्रयोग गर्दा बैंकका डेविड तथा क्रेडिट कार्ड होल्लाई विषेश छुट प्रदान गर्ने सम्झौता भएको छ। कार्ड होल्डरहरुले बेड चार्ज, ल्याव टेष्ट, एक्सरे, इसिजी, अपरेशन चार्ज, इन्डस्कोपि तथा कोलोनोस्कोपी, यूएसजी, सीटी स्क्यान, तथा पीटीएफ सेवामा छुट पाउने छन्।

सम्झौतामा बैकका जनरल मेनेजर राजिव जैन तथा हस्पिटलका प्रमुख संचालन अधिकुत सन्देश जीसीले हस्ताक्षर गरे। बैंकका हाल ९ लाख ५० हजार बढी ग्राहक, ८२ शाखा, ७ एक्टेन्सन काउन्टर, ११३ एटिएम रहेका छन्। हालै बैंक क्यामल्स रेटिङ्गमा नेपालका बैकहरु मध्य दोस्रो स्थानमा पर्न सफल भएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्काइवर्थको दसैं अफरः घरायसी उपकरण खरिदमा एमजीको कमेट ईभी जित्न सकिने

काठमाडौं । स्काइवर्थ होम एप्लायन्सेसले दसैंतिहार विशेष अफर सार्वजनिक गरेको छ । स्काइवर्थको नेपालका लागि …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds