काठमाडौं । कविता र संस्मरणमा कलम चलाउँदै आएका स्रष्टा महेशराज खरेलको उपन्यास ‘यात्रा जिन्दगीको’ प्रकाशित भएको छ । यो उनको दोस्रो कृति हो ।
यसअघि कवितासङ्ग्रह ‘मनको किरण’ प्रकाशित गरिसकेका खरेलको यो आत्मकथात्मक उपन्यास हो । उपन्यास शब्द संयोजन मासिकले प्रकाशित गरेको हो ।
- को हुन् खरेल ?
नाम – महेशराज खरेल
आमा/बुवा – अयुद्धा खरेल, स्व.मार्कण्डे खरेल
जन्मस्थान – ताप्लेजुङ, सिनाम हाल काेटेश्वर काठमाण्डाै
श्रीमती – सराेजा आचार्य खरेल
जन्मसाल – २०१६ मंसिर
शिक्षा – स्नाकाेत्तर, नेपाली - पेशा
*राष्ट्रिय वाणिज्य बैकमा २९ वर्ष सेवा, मुख्य प्रबन्धक पदबाट निवृत्त
*सहायक महाप्रबन्धक- अजोड इन्साेरेन्स लि.मा २०७५ /०४/२७ देखि २०७८ /०४ /२६ गते सम्म । - जिम्मेवारी
*राष्ट्रिय वाणिज्य बैक कर्मचारी विनियमावली मस्यौदा समिति २०४९ सदस्य
*नेपाल सरकारद्वारा गठित संस्थान सुधार सुझाव समिति २०५७ सदस्य
राष्ट्रिय वाणिज्य बैकमा आन्तरिक *लेखापरीक्षण विभागको विभागीय प्रमुख
एवम् लेखापरीक्षण समितिको सदस्य सचिव २०७३ वैशाख देखि २०७४ आश्विन सम्म..
*अजोड इन्स्याेरेन्स लिमिटेड, कर्मचारी विनियमावली मस्यौदा समिति २०७६ को संयोजक - अन्य थप भूमिका :
*राष्ट्रिय वाणिज्य बैक, कर्मचारी संघ, केन्द्रीय सदस्य, महासचिव र अध्यक्ष २०४७ देखि २०६० सम्म
*अन्तरसंस्थान कर्मचारी संघ राष्ट्रिय समितिको सह- कोषाध्यक्ष, महासचिव २०४७ देखि २०५२ सम्म
*अन्तरबैंक कर्मचारी संघ राष्ट्रिय समिति (बिफु नेपाल) संस्थापक अध्यक्ष पुनः अध्यक्ष २०५२ देखि २०६२ सम्म
*ट्रेडयुनियन र ट्रेडयुनियन संघका विभिन्न आन्दोलनको संयोजक
*मधुपर्क, गाेरखा पत्र शब्द संयोजन ,शप्तरंङ्गी मासिक, टक्सार आर्थिक, हिमाली गुराँस लगायत अन्य पत्र पत्रिका, अनलाइनमा दर्जनाैँ कविता, मुक्तक, हाइकु र यात्रा संस्मरण र संस्मरणहरू - क/कृति:
१/मनकाे किरण कविता संग्रह २०७७
२/ यात्रा जिन्दगीको उपन्यास२०७९ (हातमा) - ख/संस्मरण..
१/पानवाली बहिनीको क्यारेमबाेर्ड – न्युज दैनिक अनलाइन २०७८
२/ हाम्रो घरको ड्राेगाे – खरिबाेट अनलाइन २०७८
३/पोखरा बाग्लुङ्ग यात्रा र बाङ्खुडे लाैराे – शब्द संयोजन मासिक वर्ष १८/अंक १०/ पूर्णनङ्क २१३/२०७८ माघ
४/ पाथीभरा देवीस्थान भ्रमण – शब्दङ्कुर मासिक २०७९ आषाढ- (२४९)
५/ जागिरे जीवनका दिनहरू – शब्द संयोजन मासिक वर्ष १९/ अंक ५ पूर्णाङ्क २२० २०७९ भाद्र
६/ सिमिकोट ‘नियात्रा’ हिमाली गुराँस
अन्य फुटकरलेख, समीक्षा आदि ।
प्रतिकृया दिनुहॊस