नेपाल एसबीआई मर्चेन्टको सातौँ वार्षिक साधारणसभा

काठमाडाैं । यस नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लि.का सेयरधनीको सातौँ वार्षिक साधारणसभा गरिएको छ। सोमबार कम्पनीको केन्द्रीय कार्यालय, केशरमहल, काठमाडौंमा साधारणसभा सम्पन्न भएको हो।

उक्त सभाले कम्पनीको आ.व. २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७९ को वासलात, आ.ब. २०७८/७९ को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ।

उक्त साधारणसभाले आ.व. २०७९÷८० को कम्पनीको लेखापरीक्षण गर्नका लागि एसएमसी एशोसियट्स, चार्टर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ति एवं निजको पारिश्रमिक अनुमोदन गरेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस