कति छ आज विदेशी मुद्राको विनिमय दर ?

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १२९.८२ रुपैयाँ रहेको छ भने बिक्री दर १३०.४२ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १३६.८३ रुपैयाँ रहेको छ भने बिक्री दर १३७.४६ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५९.५७ रुपैयाँ रहेको छ भने बिक्री दर १५०.३१ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.१५ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.५६ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३४.५४ रुपैयाँ रहेको छ भने बिक्री दर ३४.७० रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.५९ रुपैयाँ रहेको छ भने बिक्री दर २९.७२ रुपैयाँ रहेको छ ।

f dPZuVVXw3A

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री