काठमाडाैँ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत सुनसरी–४ मा मतगणना जारी छ । सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको झिनो अग्रता कायमै छ ।
उनी २५ मतले मात्र अगाडि छन् । कार्कीले २९ हजार ३१७ र उनका प्रतिस्पर्धी एमालेका जगदीशप्रसाद कुसियैतले २९ हजार २९२ मत प्राप्त गरेका छन् ।
तपाईंको प्रतिकृया




