रुपन्देही-३ मा गृहमन्त्री खाँणलाई हराउँदै राप्रपाका बोहोरा विजयी

काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा राप्रपाका दिपक बोहोरा विजयी भएका छन् । बोहोराले गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई पराजित गरेका हुन् ।

बोहोराले ३६ हजार ६४८ मतसहित विजयी भएका छन् । गृहमन्त्रीलाई पराजित गराउन बोहोराले खाँणभन्दा २ हजार ६४२ मत बढी ल्याए । खाँणले ३४ हजार ६ मत प्राप्त गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री