आर्जु देउवा हारेको क्षेत्रमा कांग्रेसका पन्त निर्वाचित

काठमाडौँ । कैलाली प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका डिल्लीराज पन्त निर्वाचित भएका छन् । पन्तले उक्त क्षेत्रका निवर्तमान सांसद एमालेका नारदमुनी रानालाई पराजित गरेका हुन् ।

पन्त २१ हजार ३ सय ९२ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी रानाले २० हजार ३ सय १८ मत ल्याए । रानालाई १ हजार ७४ को मतान्तरले पारजित गरेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौं । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह …

प्रतिकृया दिनुहॊस

This will auto close after