पोखरा । गोरखा क्षेत्र नम्बर १ मा कांग्रेसका राजेन्द्र बजगाईँ विजयी भएका छन् । अन्तिम मत परिणाम अनुसार बजगाईँले एमालेका रामशरण बस्नेतलाई १६ हजार ६ सय ४३ मत अन्तरले हराएका हुन् ।
बजगाईँले ३३ हजार ४ सय २८ मत पाउँदा बस्नेतले १६ हजार ७ सय ८५ मत पाए ।
तपाईंको प्रतिकृया




