ताप्लेजुङबाट योगेश भट्टराई विजयी

काठमाडौं – ताप्लेजुङमा प्रतिनिधिसभातर्फ नेकपा एमालेका सचिव योगेश भट्टराई विजयी भएका छन् ।

योगेशले २१ हजार ९४३ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् । योगेश ताप्लेजुङबाट लगातार दोस्रो पटक जित हासिल गरेका छन् ।

त्यस्तै नेकपा मओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले २१ हजार ७३५ मत प्राप्त गरेर २०८ मत अन्तरले हार बेहोरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री