काठमाडौंको ९ वटा चोकमा ट्राफिक लाइट

काठमाडौं । काठमाडौंको ९ वटा चोकमा ट्राफिक लाइट जोडिने भएको छ । ९ वटा चोकमा १२ वटा लाइटहरु राख्न लागिएको सडक विभागले जनाएको छ ।

मर्मत गरेर बालिएका पुरानै बत्तीले ट्राफिक व्यवस्थापन सजिलो बनाएकाले अन्य चोकमा पनि बल्न छाडेका बत्तीलाई पुनः प्रयोग गर्न लागिएको  हो  ।

काठमाडौंको  थापाथली, सिंहदरबार, पद्मोदय मोड, बागबजार, कालिमाटी, तीनकुने, पुरानो बाननेश्वर चोक, गौशाला र मित्रपार्कमा नयाँ ट्राफिक लाइट राखिन  लागेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री