काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेल १,०३१ मतले पछि परेका छन् । दाङ क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यमा गठबन्धनकी उम्मेदवार तथा नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्मा खड्काले अग्रता कायमै राखेकी छन् ।
रेखाले ५ हजार ३९३ मत प्राप्त गर्दा नेकपा एमालेका महासचिव शंकर पोखरेलले ४ हजार ३६२ मत प्राप्त गरेका छन् । उनीहरु बीचको मतान्तर १,०३१ रहेको छ । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले २ हजार २०६ मत प्राप्त गरेका छन् ।
तपाईंको प्रतिकृया



