दाङ-३ मा कांग्रेसको अग्रता, कोमल वली पछ्याउँदै

काठमाडाैं । दाङ ३ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । प्रारम्भिक मतपरिणामअनुसार कांग्रेसका दीपक गिरीले २१ मत पाएका छन् ।

उनलाई एमालेकी कोमल वलीले १९ मतका साथ पछ्याइरहेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले ४ मत पाएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री