१० क्षेत्रको प्रारम्भिक नतिजा : ५ सिटमा एमालेले अग्रता लिँदा कांग्रेस ३ र घण्टी २ ठाउँमा अगाडि

काठमाडौँ । गणना जारी रहेका देशका विभिन्न १० क्षेत्रको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । जसमा एमाले, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीको सुरुवाती अग्रता देखिएको छ ।

गणना सुरु भएकामध्ये एमालेले एमालेले झापा २, धनुषा ३, ललित परका तीनवटै क्षेत्रमा अग्रता लिएको छ । कांग्रेसले भक्तपुर २, झापा ३ र मुस्ताङमा अग्रता लिइरहेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ ७ र कास्की २ मा अग्रता लिइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री