भोट हालिसकेपछि लिङ्देन भन्छन्, मतदानमा उत्साह छैन

काठमाडाैं । राजेन्द्र लिङ्देनले मतदान गरेका छन् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका लिङ्देनले हल्दिबारी गाउँपालिका–१ स्थित वडा कार्यालय बाट मतदान गरेका हुन् ।

मतदान गरिसकेपछि कुरा गर्दै लिङ्देनले मध्याह्नसम्म मतदाताको सहभागिता उत्साहपूर्ण नरहेको बताएका छन् । उनि भन्छन्, नेपाली कांग्रेसका पूर्वमहानमन्त्री कृष्णप्रसाद सिटौलासँग चुनावमा प्रतिस्पर्धा गर्न पाउनु आफ्नो लागि ठूलो कुरा हैन ।

२०७४ को निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा सिटौलालाई हराएका लिङ्देन यसपटक पनि सिटौलासाग प्रतिस्पर्धामा छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री