बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेजको दसैँ अफर

काठमाडौं ।  विगत २५ बर्ष देखि बाथरुम सामान, टायल्स र सेनिटरी सामानहरुको विश्वबिख्यात ब्राण्ड  KOHLER , Porcelonasa, CRW, Hindware, Luxicon, Supreme, Somany  आदिका आधिकारिक वितरक भइ नेपालमा सामाग्रीहरु उपलब्ध गराउदै आएको बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेज तथा  B & B Multinational ले नजिकिदै गरेको दशैको पावन अवसर पारि, आफ्ना ग्राहकहरुलाई विभिन्न अफर ल्याएको छ ।

जस अन्तर्गत रु २५,९९९ मा कम्बोट सेट, Buy 1 get 1 offer, Scratch Card, Cash Back offer र ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी, वान सप वान स्टप भन्ने नारा सहित यस इन्टरप्राइजेजले काठमाण्डौको नया बानेश्वर, लगनखेल, सातदोबाटो र पोखरामा समेत आफ्नो आउटलेट राखेको छ्र ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस