अन्जनको गोलमा नेपालले पाकिस्तानलाई हरायो

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले पाकिस्तानलाई एक गोलले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलको ८३ औं मिनेटमा अञ्जन विष्टले गोल गरेका हुन् । उनले सुनिल बलको क्रसमा गोल गरेका हुन् ।

अञ्जनको यो ११ औँ अन्तर्राष्ट्रिय गोल हो । पाकिस्तानविरुद्धको खेलसँगै दशरथ रङ्गशालामा नेपालको लागि यो ५० औँ खेल भएको छ । पाकिस्तान फिफाको निलम्बनबाट फुकुवा भएपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न नेपाल आएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एक रनले हार्‍यो नेपाल, सुपर ८ मा पुग्ने सम्भावना समाप्त

काठमाडौं । नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । दक्षिण अफ्रिकाले दिएको ११६ …

प्रतिकृया दिनुहॊस