पोखरा देखि पर्वत जोड्ने सुरुङमार्ग चार वर्षभित्र पूरा गर्ने

काठमाडौं । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पोखरादेखि पर्वतको सदरमुकाम जोड्ने सुरुङमार्ग चार वर्षभित्र पूरा गर्ने बताएका छन् ।

पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित तीज मेलालाई सम्बोधन गर्दै मन्त्री लम्सालले पर्वतलगायत साविक धौलागिरिका चार जिल्लालाई प्रदेश राजधानी पोखरासँग प्रत्यक्ष जोड्ने उक्त सरुङमार्गको अहिले विस्तृत अध्ययन गर्ने काम भइरहेको बताउँदै अबको चार वर्षभित्रमा पूर्णरुपमा सम्पन्न गर्ने तयारीमा रहेको  बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री