जुम्लामा स्कुलबसको ठक्करबाट बालकको मृत्यु

काठमाडाैं । जुम्लामा स्कुलबसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

चन्दननाथ नगरपालिका–९ उमगाडमा कनिका निशा बोर्डिङ स्कुलको भे १ ३८२ नम्बरको बसले ठक्कर दिँदा ११ वर्षका राजेश गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार गिरीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका क्रममा मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री