कांग्रेसले पार्टीको नीतिविपरीत चुनावी मैदानमा देखिएका ५ जनाको नाम अभिलेखबाट हटाउने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा बागी उम्मेदवार दिएका, प्रस्तावक बसेका र समर्थक भएका व्यक्तिहरूलाई अभिलेखवाट हटाएको छ।

अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले एक बुत्रबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस पार्टीको आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएकाहरूलाई विधानअनुसार पाँच वर्षका लागि हटाएको हो।

अभिलेखबाट हटाउनुपर्ने व्यक्तिहरूको नामावली:

१. रामकुमार राई, क्षेत्रीय सभापति क्षेत्र नं. २ उदयपुर, उनका प्रस्तावक— लीलाराज दनुवार
(क्षेत्रीय प्रतिनिधि) र समर्थक— मीनकुमार दाहाल (क्रियाशील सदस्य)

२. जयप्रसाद सुवेदी, क्षेत्रीय प्रतिनिधि, उदयपुर, उनका प्रस्तावक— भरत कार्की (प्रदेश अधिवेशन प्रतिनिधि)

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री