काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका सन्दर्भमा निर्वाचन आयोग नेपालद्वारा कलाकारहरूसँग सोमबार अन्तरक्रिया कार्यक्रममा गरेको छ ।
सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा उपस्थित वरिष्ठ गायिका कुन्ती मोक्तान र संगितकार शिलाबहादुर मोक्तान उहाँका छोरीहरू गायिकाद्धय शिवानी मोक्तान शीतल मोक्तान परिवारकलाकारहरू निर्वाचन सम्बन्धी विभिन्न नारा लेखिएको ’प्लेकार्ड’सहित तस्बिर खिचाएका थिए ।
साथै, कार्यक्रममा गायक प्रकाश सपुत, गायिका इन्दिरा जोशी, गायिका सुनिता दुलाल, कलाकार किरण केसी लगायतको सहभागिता रहेको थियो ।
























तपाईंको प्रतिकृया




