सुनको मूल्य २०० रुपैयाँले घट्यो

नेपाल सूनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार सुनचाँदीको मूल्य घटे्को छ। छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आइतबार छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँले कारोबार भइरहेको छ ।

यसैगरी चाँदीको मूल्य १० रुपैयाँले घटेको छ। आइतबार प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य साेमबार १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस