डडेल्धुरा । डाेटीको जोरायल गाउँपालिका– २ मा बस दुर्घटना भएको छ । बस दुर्घटनामा २४ जना घाइते भएका छन् । दार्चुलाबाट महेन्द्रनगरका लागि हिँडेको ना ५ ख ९११४ नम्बरको यात्रुबाहक बस बिहीबार बिहान दुर्घटना भएको थियो ।
घाइते रुको उद्धार गरी उपचारका लागि कैलालीका विभिन्न अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । । सडकबाट ६० मिटर तल खसेको बस दुर्घटनाको कारण खुलेको छैन ।
तपाईंको प्रतिकृया




