यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी एक डलरको खरिद दर १३२.०७ रुपैयाँ रहेको छ । बिक्री दर भने १३२.६७ रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १३०.३३ रुपैयाँ रहेको छ । बिक्री दर भने १३०.९२ रुपैयाँ रहेको छ । यस्तै, साउदी रियाल एकको खरिद दर ३५.१३ रुपैयाँ रहँदा बिक्री दर ३५.२९ रुपैयाँ रहेको छ । आज मलेसियन रिंगिट एकको खरिद दर २७.८९ रुपैयाँ रहँदा बिक्री दर २८.०२ रुपैयाँ रहेको छ ।010847862exchange rate 07 09

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री