कांग्रेसले सोमबार घोषणापत्र सार्वजनिक गर्ने

नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गर्ने समय सारेको छ।

आइतबार अपरान्ह ५ बजे (आज) घोषणापत्र सार्वजनिक गर्ने तयारी भए पनि मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना निकालेर सोमबार बिहान १०:३० बजे मात्रै घोषणापत्र सार्वजनिक गरिने बताएका छन्।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको कार्यव्यस्तताका कारण घोषणापत्र सार्वजनिक गर्ने समय सरेको बताइएको छ। प्रधानमन्त्री देउवा सत्ता गठबन्धनको चुनावी सभाका लागि सुर्खेत गएका थिए ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

भीरबाट कार खस्दा अचेत अवस्थामा भेटिएका तीन जनाको परिचय खुल्यो

काठमाडौं । मकवानपुरमा कार दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । शनिबार बिहान …

प्रतिकृया दिनुहॊस

This will auto close after