काठमाडाै । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले मधेस विरोधी शक्ति भएको उल्लेख गरे । चार दलीय गठबन्धनका कार्यकर्ताको भेलालाई आज शनिबार जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले मधेस विरोधी शक्ति भएको दाबी गरेका हुन् । ‘केपी ओली मुलुकको लागि झनै खतरनाक व्यक्ति भएकाे आराेपसमेत लगाए । उनलाई परास्त नगरेसम्म गठबन्धन कमजोर नहुने धारणा राखे ।
ओलीका भ्रमक कुरामा नपर्न पनि उनीले आग्रह गरेकाे छन् । नागरिकता विधेयक ओली र राष्ट्रपति मिलेर रोकेको उनको आरोप छ । यसले ओली मधेस विरोधी भएको प्रष्ट हुने भने । नेपालले गठबन्धनभित्रका समस्या समाधान गर्दै चुनाव जित्नतिर लाग्नुपर्ने वताए ।
प्रतिकृया दिनुहॊस