ट्रकले ठक्कर दिँदा बसमा सवार ३० जना घाइते

काठमाडाै । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार–८ चोहर्वामा ट्रकको ठक्करबाट बस पल्टिदा ३० जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आइरहेको प्रदेश १–०५००१ ख ००२९ नम्बरको ट्रक अनियन्त्रित भई सोही दिशाबाट आइरहेको ना ७ ख ४९८१ नम्बरको बसलाई पछाडिबाट ठक्कर दिँदा बसमा सवार ३० जना घाइते भएका छन् ।

ती घाइतेको स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । साे दुर्घटनामा गम्भीर घाइते तीन जनालाई विराटनगर पठाइएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल आइडलका विजेता परियारलाई प्रधानमन्त्रीबाट बधाई, पाए गितार उपहार (तस्बिरहरू)

काठमाडौँ । नेपाल आइडल सिजन ५ का विजेता करण परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका …

प्रतिकृया दिनुहॊस