सुनको भाउ बढ्यो

साेमबार सुनको भाउ सामान्य बढेको छ। सुन २ सय रुपैयाँले बढेकाे हाे ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यता चाँदीको भाउ भने स्थिर छ। चाँदी आज १ हजार १ सय ६० रुपैयाँमा काराेबार भइरहेकाे महासङ्घले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री