नेप्सेमा सामान्य सुधार, धेरैजसाे उपसूचक हरियाली

सेयर बजार झिनो अंकले बढेको छ । अघिल्लो दिन ११.३६ अंकले बढेको नेप्से परिसूचक आज ४.१५ अंकले बढेर १८७०.६३ विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा सूचीकृत २२२ कम्पनीका सेयर खरिदविक्री हुँदा ८२ करोड ९६ लाख ४६ हजार रुपैयाँमाथिको कारोबार भएको छ । हिजाे बुधबार ६९ करोड १७ लाख ३७ हजार रुपैयाँमाथिको कारोबार भएको थियाे  ।

१३ उपसूचकमध्ये आज बिहीबार हाइड्रोपावर बाहेकका सबै समूहमा हरियाली छाएको छ । सर्वाधिक उत्पादन तथा प्रशोधन समूहको १.५३ प्रतिशतले बढेको हाे।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सोमबार पनि ओरालो लाग्यो शेयरबजार

काठमाडौं । साताको दोस्रो दिनको शेयर कारोबारमा बजार परिसूचक नेप्से ५७.९९ अंकले घटेको छ । …

प्रतिकृया दिनुहॊस