तनहुँमा कांग्रेसबाट पौडेल र भण्डारी उठ्दै

काठमाडाैं । नेपाली कांग्रेसले तनहुँ १ मा रामचन्द्र पौडेल र २ मा शंकर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आउदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तर्फ पौडेल र भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

त्यस्तै, तनहुँका प्रदिप पौडेलको राजनीति भने अब काठमाडौं क्षेत्र न. ५ मा सरेको छ । उनि एमालेका बरिस्ठ उपाध्यक्ष इश्वर पोख्रेलसँग भिड्ने भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

निर्मल पुर्जामाथि महिला आरोहीले लगाइन् यौन दुर्व्यवहारको आरोप

काठमाडौं । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जामाथि यौन दुर्व्यवहारको गम्भीर आरोप लागेको छ । पूर्व मिस …

प्रतिकृया दिनुहॊस