चलचित्र ‘गुनगुन’को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘गुनगुन’को टिजर सार्वजनिक भएको छ चलचित्रलाई पुकार भट्टराइले निर्देशन गरेका छन्  । प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा संचिता लुइँटेल , रविन्ऽ प्रताप सेन , सुवास मेचे , नविन श्रेष्ठ , गणेश जिसी , देशभक्त खनाल , अनु भण्डारी , सुमेश श्रेष्ठ , राधा दाहाल ,  बाल्दिप राई , भिम मैनाली ,विपिन प्रसाई र  निर्देशक पुकार  भट्टराईको अभिनय छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री