जनरल इन्स्योरेन्स सानिमा जनरल इन्स्योरेन्समा गाभिने

काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले विशेष साधारणसभा सम्पन्न गरेको छ ।

विशेष साधारण सभाले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र सानिमा जनरल इन्स्योरेन्स बीच गाभ्ने/गाभिनेसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ ।

साथै मर्जपछि कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी हुने प्रस्ताव समेत पारित गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री