वैवाहिक बन्धनमा बाँधिए बुद्धि तामाङ

काठमाडौँ । कलाकार बुद्धि तामाङ वैवाहिक बन्धनमा बाँधिएका छन् । तामाङले मकवानपुरकी अनु थिङ तामाङसँग वैवाहिक बन्धनमा बधिएका हुन् ।

शुक्रवार कौशलटारस्थित एक पार्टी प्यालेसमा उनीहरुको विवाह भएको छ । बुद्दिले लामो समयदेखि मिडिया र फिल्मकर्मीबाट विवाह कहिले गर्ने भन्ने प्रश्नको सामना गर्दै आएका थिए भने ३९ बर्षको उमेरमा विवाह गरेका छन् ।

अभिनयमा बुद्दि ‘हैट’ उपनामले दर्शकमाझ चर्चित छन् । बुद्दिले ‘छक्का पञ्जा’ र ‘कबड्डी’ सिरिजसँगै ‘मन्त्र’, ‘घामपानी’, ‘नाई नभन्नु ल’, ‘वीर विक्रम’, ‘कृष्ण लीला’ लगायत तीन दर्जन बढी फिल्ममा अभिनय गरिसकेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस