sdr

सन नेपाल लाइफ इन्स्योरेन्सको पाँचौँ वार्षिक उत्सव

काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी स्थापनाको ५ वर्ष पूरा गरी छैंटौं वर्षमा प्रवेश गरेको छ। सो अवसरमा कम्पनीले सामाजिक सेवा उत्तरदायित्वअनुरुप विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ।

कम्पनीले देशैभरमा रहेका विभिन्न शाखा कार्यालयहरुमार्फत आयोजना गरेको बृहत् रक्तदान कार्यक्रमबाट कुल ५०८ प्रिन्ट रगत संकलन गरेको छ। त्यस्तै विभिन्न अस्तपाल र फरक क्षमता भएका बालबालिकाहरुलाई फलफूल तथा न्यानो कपडा वितरण गरेको छ ।

साथै सोही अवसरमा बिद्यार्थीसँग बीमाका कुरा कार्यक्रम अन्तर्गत देशका विभिन्न २० भन्दा बढी स्कूल कलेजका १००० भन्दा बढी विद्यार्थीहरुमाझ बीमासम्बन्धी चेतना कार्यक्रम सञ्चालन गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आईएमई लाइफ इन्स्योरेन्सको भाग्यशाली उपहार योजना कार्यक्रम सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भाग्यशाली उपहार योजना कार्यक्रम आयोजना गरेको छ। आफ्ना …

प्रतिकृया दिनुहॊस