काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।
इन्स्योरेन्सले असिस्टेन्रसिनियर असिस्टेन्ट, ट्रेनी असिस्टेन्टर अन्डरराइटिङमा कर्मचारी माग गरेको हो । कम्पनीले उक्त पदका लागि व्यवस्थापन संकायअन्तर्गत स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक व्यक्तिले ३१ असोजसम्म कम्पनीको इमेलमार्फत आवेदन दिन सक्नेछन् ।

तपाईंको प्रतिकृया



