एनएमबि बैंकको डीसीईओमा उपाध्याय र घिमिरेको बढुवा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नायब महाप्रबन्धकहरू सुदेश उपाध्याय र गोविन्द घिमिरेको पद बढुवा गरेको छ । कम्पनीले आइतवार एक सूचना जारी गर्दै दुई जना नायब महाप्रबन्धकलाई नायब प्रमुख कार्यकारी अघिकृत पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

कम्पनीको गत शुक्रवार बसेको सञ्चालक समिति बैठकले नायब महाप्रबन्धकहरू उपाध्याय र घिमिरेलाई असोज ११ गतेदेखि लागू हुनेगरी बढुवा गर्ने निर्णय गरेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंक र लेमन ट्री प्रिमियर बीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुढानीलकण्ठ, काठमाडौं स्थित लेमन ट्री प्रिमियर बीच सिटिजन्स …

प्रतिकृया दिनुहॊस