आरजु राणा सुदूरपश्चिमबाट समानुपातिक सूचीमा

काठमाडौँ । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा कांग्रेस नेतृ आरजु देउवा राणाले कांग्रेसकाे समानुपातिक सूचीमा स्थान पाएकी छन् । उनी सुदूरपश्चिम प्रदेशबाट समानुपातिकतर्फ खसआर्य महिला कोटामा सूचीकृत भएकी हुन् ।

आरजुलाई खसआर्य महिला डडेलधुरा ठेगाना राखेर सूचीमा समावेश गरिएको हाे । हरेक प्रदेशलाई विभिन्न कलस्टरमा ४० जनाको नाम पठाउने गरिएको निर्देशनअनुसार राणा खसआर्य सूचीमा परेकी हुन् । राणा २०७४ मा कैलाली ५ बाट चुनाव लडेकी थिइन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री