प्रभु बैंकले मुद्दती निक्षेपमा १५ प्रतिशतभन्दा माथि ब्याज दिने

काठमाडाैँ । प्रभु बैंकले निक्षेपमा १५ प्रतिशतभन्दा माथि ब्याज दिने भएको छ । उक्त बैंकले मुद्दती निक्षेपमा १५ दशमलव १३ प्रतिशतसम्मको आकर्षक ब्याज दिने भएको हो ।

बैंकले असोज महिनादेखि विदेशबाट रेमिट्यान्स गरी पठाएको रकम मुद्दती खातामा जम्मा गर्दा वार्षिक १५ दशमलव १३ प्रतिशत ब्याज दिने जनाएको छ ।

बचत खातामा पनि वार्षिक १० दशमलव १३ प्रतिशत ब्याजदर प्रदान गर्ने बैंकले जनाएको छ । सो ब्याजदर असोज १ देखि अर्थात् शनिबारदेखि कार्यनवनयमा आउने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री